१० तस्बिरमा हेर्नुस् पशुपतिमा तिजको रमझम - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

१० तस्बिरमा हेर्नुस् पशुपतिमा तिजको रमझम

हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज आज देशभरिका शिव मन्दिरमा पूजाआजा गरि मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर लगाएत देशभरिका शिव मन्दिरमा पूजाआजा गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।पशुपतिनाथमा भक्तजनको सुविधाका लागि बिहान तीन बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको छ ।

तस्बिरमा हेर्नुहोस् तिजको रमझम :

तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया