आयो छिरिङको ट्रेलर - Naya Patrika
eNaya Patrika
  • ePaper

आयो छिरिङको ट्रेलर

गायक यशकुमारले निर्देशनमा डेब्यु गरेको फिल्म छिरिङको ट्रेलर सार्वजनिक गरिएको छ । असोज १२ गते प्रदर्शन हुने फिल्ममा यशकुमार, गायक निमा रुम्बा, कामना भुजेल, सूर्य थोकरलगायतले अभिनय गरेका छन् ।

मुस्ताङका विभिन्न स्थानमा खिचिएको फिल्मको निर्मातामा सुनील माथेमा प्रधान, नवीन बुढाथोकी र आइबी दर्नाल छन् । छिरिङको कथा बहुपति प्रथाको विषयमा रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया