फुजेल हत्याकाण्ड  : आरोपि छविलाल छुट्दा डिल्लीबजार कारागारमा घन्कियो पञ्चेबाजा(फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

फुजेल हत्याकाण्ड  : आरोपि छविलाल छुट्दा डिल्लीबजार कारागारमा घन्कियो पञ्चेबाजा(फोटोफिचर)

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या घटनाका आरोपि छविलाल पौडेल जेलमुक्त भएका छन् । सोमबार बिहान उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनको स्वागतका लागि गोरखाबाट आएका शुभचिन्तकको भिड लागेको थियो ।

उनको रिहाइको खुसियालीमा शुभचिन्तकले कारागारमा पञ्चेबाजा घन्काएका थिए ।जेलमुक्त भएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै छविलालले भने ‘मलाई अन्याय भएको थियो, ढिलै भएपनि न्याय पाएँ ।’

 

तपाईको प्रतिक्रिया