एक्स्प्लोजन इनर्जी ड्रिंक्स बजारमा - Naya Patrika
eNaya Patrika
  • ePaper

एक्स्प्लोजन इनर्जी ड्रिंक्स बजारमा

एसएम फुड्स एन्ड ट्रेडिङले एक्स्प्लोजन नामक इनर्जी ड्रिंक्स बजारमा ल्याएको छ । अन्तर्राष्ट्रियस्तरको दाबी गरिएको उक्त इनर्जी ड्रिंक्स नेपालभर डिलर स्थापना गरी बिक्रीवितरण गर्ने उद्देश्यसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

बिक्री प्रवद्र्धनका लागि ग्राहकलाई विभिन्न बम्पर उपहार राखिएको छ । जसमा १५० सिसी मोटरसाइकल, ३२ इन्चको एलइडी टिभी, एन्ड्रोइड स्मार्ट फोन, सुनचाँदीका सिक्काहरू र नगद १ लाख रुपैयाँसम्मको स्त्र्याच एन्ड विन योजना ल्याएको कम्पनीले जनाएको छ ।

साथै, केही दिनभित्रमै बदाम र चकलेटका विभिन्न प्रकार तथा निकट भविष्यमा फुड्स एन्ड वेभरेजका थुप्रै उत्पादन नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया