जलमग्न भक्तपुर : यसरी गरियो उद्धार (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

जलमग्न भक्तपुर : यसरी गरियो उद्धार (फोटोफिचर)

हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । डुबानमा परेर बिचल्ली भएकाहरुको उद्धार कार्य सम्पन्न भएको छ । अबिरल वर्षाका कारण भक्तपुरको ठिमी, राधेराधे, जगाती लगायतका क्षेत्र जलमग्न छन् ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । डुबानका कारण यस क्षेत्रका पसल र व्यवसाय सबै बन्द भएका छन् । उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया