राष्ट्रिय सभा बैठक : सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीको जवाफ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

राष्ट्रिय सभा बैठक : सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीको जवाफ

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।

बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया