फ्यान ब्लाे अपमा शुष्मा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

फ्यान ब्लाे अपमा शुष्मा

बीए एलएलबी दोश्रो वर्षमा अध्ययनरत तनहुँकी शुष्मा सिग्देल पहिलेबाट नै ब्राजिलकी फ्यान हुन् । कक्षा ९ मा पेलेको जीवनी पढेपछि उनलाई ब्राजिलियन टिमप्रति रुचि बढेको थियो । फुटबलका नियमहरु राम्रोसँग नबुझ्दै ब्राजिल मन पराउन थालेकी उनी जति नियमहरु बुझ्ने भइन्, त्यति नै धेरै ब्राजिललाई मन पराउन थालिन् । पेलेबाहेक रोनाल्डो, काका, डेभिड लुइज, रिभाल्डो, रोनाल्डिन्हाजस्ता स्टारहरुको खेलले पनि उनलाई ब्राजिलको फ्यान बनाएको हो । कौटिन्हो उनको सबैभन्दा मन पर्ने खेलाडी हुन् ।

साथै नेइमारको खेल शैलीले पनि उनलाई आकर्षित गर्नेगर्छ । मार्सेलो र कासिमेरो पनि उनका मन पर्ने खेलाडीमा पर्छन् । विश्वकप ब्राजिलले जितेपनि नजिते पनि ब्राजिलले हरेक खेल राम्रो खेलोस् भन्ने उनलाई लाग्छ । हरेक खेलले दर्शकलाई पूर्ण मनोरञ्जन दिलाओस् भन्ने उनलाई लाग्छ ।

उनी किताब पढ्न, फ्लिम हेर्न र सामाजिक सन्जालमा अन्तर्क्रिया गर्न रुची राख्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु