५० हजार लिटर घरेलु मदिरा नष्ट (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

५० हजार लिटर घरेलु मदिरा नष्ट (फोटोफिचर)

काठमाडौंको विभिन्न स्थानबाट बरामद गरिएको घरेलु मदिरा बुधबार नष्ट गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलका अनुसार विभिन्न समयमा बरामद गरेर ल्याइएको ५० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको हो । फरक फरक स्थानबाट बरामद गरिएको मदिरा टेकुमा जम्मा गरिएको थियो ।

तपाईको प्रतिक्रिया