रुपन्देहीमा गोली चल्दा एकजना घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

रुपन्देहीमा गोली चल्दा एकजना घाइते

रुपन्देहीमा बुधबार साँझ गोली चल्दा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय  रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) श्याम ज्ञवालीका अनुसार तिलोत्तमा नगरपालिकाको राममणि क्याम्पस नजिकै निर्माणाधिन घरमा रहेका ४१ वर्षिय रामकेस धवललाई गाेली लागेको हो ।

रुपन्देहीको कोटहीमाइ– ४ का धवल घर वनाउने काम गर्थे । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले ७ वजेर ५० मिनेट जाँदा गोली प्रहार गरेको खवर पाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया