नेविसंघ महामन्त्री काफ्लेको नेतृत्वमा सानेपामा धर्ना ! - Naya Patrika
eNaya Patrika
  • ePaper

नेविसंघ महामन्त्री काफ्लेको नेतृत्वमा सानेपामा धर्ना !

समीक्षा बैठक चलिरहेका बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघकाे असन्तुष्ट पक्षले कांग्रेस कार्यालय सानेपामा धर्ना दिँदै पार्टीलाई विधानसम्मत चलाउन माग गरेका छन् ।

पार्टीले विधान विपरित गरेका निर्णयहरु फिर्ता गर्न माग गरेको छ । विद्यार्थी संघ केन्द्रिय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै केन्द्रीय समितकिो १२ औं महाधिवेशनको बाटो खोल्नको लागि समेत अनुरोध गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु