नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन जारी - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन जारी

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको औपचारिक वार्ता सकिए लगत्तै दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु