प्रधानमन्त्री अाेली भेट्न बालुवाटार पुगे प्रधानन्यायाधीश पराजुली - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

प्रधानमन्त्री अाेली भेट्न बालुवाटार पुगे प्रधानन्यायाधीश पराजुली

प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बालुवाटार गएका छन् । न्यायपरिषद् सचिवालयले उनी उमेरहदका कारण अवकाश प्राप्त भइसकेको भनि सचिव नृपध्वज निरौलाले पत्राचार गरेका थिए । सोही विषयमा कुराकानी हुने बुझिएको छ ।

तस्बिर : अमुल थापा/ नयाँ पत्रिका

तपाईको प्रतिक्रिया