नेविसंघद्वारा माइतीघर मण्डलामा दीप प्रज्वलन (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेविसंघद्वारा माइतीघर मण्डलामा दीप प्रज्वलन (फोटोफिचर)

कांग्रेसको विद्यार्थी भातृ संगठन नेविसंघले आज काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज आगलागीमा मृत्यु हुनेको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

तस्बिर : चन्द्रकला क्षेत्री/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया