विद्या भण्डारी ३९ हजार २ सय ७५ मतमूल्यसहित दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विद्या भण्डारी ३९ हजार २ सय ७५ मतमूल्यसहित दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित

विद्या भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले ३९ हाजार २ सय ७५ मतमूल्य प्राप्त गरी विजय भएकी हुन् ।

त्यस्तै, उनको निकटतम प्रतिद्धन्द्धीका रुपमा रहेकी कांग्रेस नेतृ कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरिन् । भण्डारी २७ हजार ५ सय ४५ बढी मतभारले विजयी भएकी हुन् ।

प्रदेशसभाका ५ जना र संघीय संसदका ३ जना सांसदको मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया