विश्वकप छनोट : हङकङको चौथो विकेट गुम्यो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विश्वकप छनोट : हङकङको चौथो विकेट गुम्यो

विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ राजेको हङकङले आफ्नो चौथो विकेट गुमाईसकेको छ ।

१५ औं ओभरमा सन्दिपले लामिछानेले हङकङको चौथो विकेट लिएका हुन् । त्यसअघि १३ औं ओभरको चौथो बलमा पनि सन्दिपले नै विकेट लिएका थिए ।

त्यसअघि बाबर हायातको विकेट सोमपाल कामीले लिएका थिए । उनी २० रनमा आउट भएका हुन् । हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङले १८ ओभरको समाप्तीमा ६० रन जोडेको छ ।

तपाईको प्रतिक्रिया