सानिमा माईले माग्यो हितग्राही खाता नं. - Naya Patrika
eNaya Patrika
  • ePaper

सानिमा माईले माग्यो हितग्राही खाता नं.

सानिमा माई हाइड्रो पावर लिमिटेडले सेयरधनीहरूसँग हितग्राही खाता नं. माग गरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकबाट प्राविधिक कारणवश हितग्राही खाता नम्बर प्रविष्ठि गर्न छुट भएका कारण सानिमा क्यापिटलमा गई हितग्राही खाता नम्बर उपलब्ध गराउन आह्वान गरेको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला
गरेको थियो ।

तपाईको प्रतिक्रिया