१३ जनाको मृत्युपछि चिकित्सकको टोली जाजरकोटमा [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

१३ जनाको मृत्युपछि चिकित्सकको टोली जाजरकोटमा [फोटोफिचर]

जाजरकोटमा भाइरलबाट १३ जनाले ज्यान गुमाएपछि नेताहरुको ध्यानाकर्षण भएको छ ।  औषधि र डाक्टरसहितको टोली यतिबेला जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा पुगेको छ ।

जाजरकोटबाट प्रतिनिधिसभाका सांसद तथा पूर्वगृहमन्त्री शक्ति बस्नेत औषधि तथा चिकित्सकको टोली लिएर भाइरल प्रभावित क्षेत्र पुगेका छन् । राज्यको वास्ता नगरेको भन्दै स्थानीय रुष्ट बनेका छन् । हरेक वर्ष भाइरलले प्रताडित बनेका जिल्लावासीले सुविधा सम्पन्न अस्पतालको माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु