कक्षा ११ को नतिजा आउँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

कक्षा ११ को नतिजा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा सम्बन्धी अन्तिम तयारी गरी बोर्ड सदस्यहरुलाई बैठकका लागि बोलाईसकेको छ । बोडका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ठुलै प्राबिधक समस्या नआएमा केहि समयपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु