प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ५ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका शिर्ष नेतालाई बोलाइएको छ ।

फाइल तस्बिर

बैठकमा राष्ट्रियसभाको गठनमा देखिएको संवैधानिक जटिलता, प्रतिनिधि सभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिकमा भएको ढिलाइ र प्रदेश प्रमुख नियुक्तिलगायतका विषयमा सर्वदलीय सहमति जुटाउन बैठक आब्हान गरेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु