पार्टी एकता र सरकार गठनको गाँठो फुकाउन प्रचण्ड निवासमा बैठक सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

पार्टी एकता र सरकार गठनको गाँठो फुकाउन प्रचण्ड निवासमा बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठन लगायतका विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु