राेमान्चक बन्याे इपिएल [फाेटाे फिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

राेमान्चक बन्याे इपिएल [फाेटाे फिचर]

तस्बिर : कृष्ण पाैड्याल 

एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि  विराटनगर वारियर्सले जितेको छ । आज भएको फाइनल खेलमा एक मात्र अपराजित टिम विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलार्इ पराजित गर्दै उपाधि जितेको हो ।

 पारस खड्काको कप्तानीमा विराटनगर वारियर्सले पहिले ब्याटिङ गर्दै ७ विकेटकाे क्षतिमा १४९ रन बनाएकाे थियाे । तर, शरद भेष्वाकरको कप्तानीमा रहेकाे भैरहवा ग्लाडीयटर्सले अन्तिम समय सम्हालिन नसक्दा उपाधि गुमाउन पुग्याे ।

लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा पनि विराटनगरसँग मात्र पराजित भएकाे थियो ।

तपाईको प्रतिक्रिया