माओवादीबाट काे–काे छन् प्रदेशमा समानुपातिक सांसद ? - Naya Patrika
eNaya Patrika
  • ePaper

माओवादीबाट काे–काे छन् प्रदेशमा समानुपातिक सांसद ?

माओवादी केन्द्रले प्रदेशसभाको समाणुपातिकतर्फको अधिकांश नाम टुङग्याएको छ । प्रचण्ड निवास खुमलटार बसेको प्रदेश इन्चार्ज सहितको वैठकले प्रदेश १ ४ ५ ६ र ७ प्रदेशबाट सबै नाम टुङग्याएको ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले जानकारी दिए ।

बाँकी रहेको प्रदेश नम्बर २ र ३ मा पनि भोलि बिहानसम्म टुङगो लाग्ने भएको छ । माओवादीले शुक्रबार दिउँसो समाणुपातिक लिष्ट निर्वाचन आयोगलाई बुझाउने भएको छ ।

तपाईको प्रतिक्रिया