इपिएल : बिराटनगर फाइलन प्रवेश, भैरहवा ८ विकेटले पराजित - Naya Patrika
eNaya Patrika
  • ePaper

इपिएल : बिराटनगर फाइलन प्रवेश, भैरहवा ८ विकेटले पराजित

बिराटनगर वारियार्स एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइलनमा प्रवेश गरेको छ । १७ ओभरमा २ विकेट गुमाएर विराटनगरले १३१ रन बनाएको छ । भैरहवा ग्ल्याडिएटर्स ८ विकेटले पराजित भएको छ ।

आज भएको प्लेअफ चरणका खेलमा शीर्षस्थानमा रहेको विराटनगर वारियार्स र दोस्रो स्थानको भैरहवाले फाइनलका लागि क्वालिफायर खेलेका थिए ।

भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको थियो ।  कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया