रुपन्देहीमा विष्णु पौडेलको दोब्बर मतको अग्रता - Naya Patrika
eNaya Patrika
  • ePaper

रुपन्देहीमा विष्णु पौडेलको दोब्बर मतको अग्रता

रुपन्देही क्षेत्र नम्बर २ मा वाम गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ । गठबन्धनका उम्मेदरवार विष्णु पौडेल १७३६ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई ७२४ मतका साथ कांग्रेसका युवराज गिरीले पच्छ्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु