अमात्यको अग्रता तोडियो, पम्फा भुसालको ‘कमब्याक’ - Naya Patrika
eNaya Patrika
  • ePaper

अमात्यको अग्रता तोडियो, पम्फा भुसालको ‘कमब्याक’

ललितपुर ३ मा मतगणना सुरु भएदेखि पछि परेकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसालले अग्रता लिएकी छिन् ।

भुसालको ८९६९ मत रहेको छ भने कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ८७९३ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु