हुम्ला प्रदेश ‘ख’मा दल रावल विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

हुम्ला प्रदेश ‘ख’मा दल रावल विजयी

हुम्ला प्रदेश सभा ‘ख’बाट बामगठबन्धनका दल रावल विजयी भएका छन् । बामगठबन्धनका रावलले ७ हजार १ सय ५८ मत ल्याएका छन भने निकटम प्रतिस्पर्धी कांग्रेसका ठान बहादुर रोकायाले ४ हजार ८ सय ११ मत ल्याएका छन्  ।

रावलसंग रोकाय २ हजार ३ सय ४७ मतले पराजित भए । रावल एमाले नेता समेत हुन । यस्तै प्रदेश सभा ‘क’ को मतणना शुरु भई सकेको मुख्य निर्वाचन अधिकृतका कार्यालय जनकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु