काठमाडौं–१ मा अग्रता बढाउँदै प्रकाशमान - Naya Patrika
eNaya Patrika
  • ePaper

काठमाडौं–१ मा अग्रता बढाउँदै प्रकाशमान

प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा लोकतान्त्रिक गठबन्धनका प्रकासमान सिंहले आफ्नो अग्रता बढाइरहेका छन् । उनको पक्षमा १७०७ मत आएको छ ।

दोस्रो स्थानमा रहेका विवेकशिल साझाका रविन्द्र मिश्रको १०६८ मत छ भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको ६५६ मत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु