मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछिपछि - Naya Patrika
eNaya Patrika
  • ePaper

मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछिपछि

मोरङ क्षेत्र नं ६ मा वाम गठबन्धनका लालबाबु पण्डितले अग्रता लिएका छन् ।

लालबाबुको २६२४ मत रहेको छ भने उनका प्रतिद्धन्द्धी लोतान्त्रिक गठबन्धनका शेखर कोइरालाको २२८७ मत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु