रुपन्देहीका तीन क्षेत्रको मतगणना सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

रुपन्देहीका तीन क्षेत्रको मतगणना सुरु

रुपन्देहीको तीन वटा निर्वाचन क्षेत्रमा मतगणना हुरु भएको छ । अहिले भैरहवा बहुमुखी क्याम्पसमा प्रतिनिधिसभा क्षेत्र न. १, २ र ३ को मतगणना भइरहेको छ ।

४ र ५ नम्बर क्षेत्रको शैक्षिक तालिम केन्द्रमा मतगणना गर्ने तय भएपनि अझै सुरु हुन सकेको छैन । १, २ र ३ नम्बर क्षेत्रको प्रतिनिधि तथा प्रदेश दुवै सभाको मतगणना सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु