माधव नेपालको दोब्बर मतको अग्रता - Naya Patrika
eNaya Patrika
  • ePaper

माधव नेपालको दोब्बर मतको अग्रता

काठमाडौं–२ को मतपरिणाम सार्वजनिक भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दोब्बर मतका साथ सुरुआति अग्रता लिएका छन् ।

वाम गठबन्धनका उम्मेदवार नेपालले १ हजार ३३ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार दिपक कुईंकेलले ४ सय ६९ मतसहित पछ्याइरहेका छन् ।

साझा विवेकशीलका डा. सूर्यराज आचार्यले ४ सय २४ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु