पर्सामा मत गन्नै आएनन् दलका प्रतिनिधि - Naya Patrika
eNaya Patrika
  • ePaper

पर्सामा मत गन्नै आएनन् दलका प्रतिनिधि

पर्सामा प्रतिनिधिहरु समयमा नआउँदा मतगणना सुरु हुन सकेको छैन ।

दिउँसो १ बजेबाट मतगणना हुने भनिए तापनि १ः३० बजिसक्दा पनि प्रतिनिधि आएका छैनन् । उम्मेदवारका प्रतिनीधिहको पास बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु