धनुषाकामा भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने - Naya Patrika
eNaya Patrika
  • ePaper

धनुषाकामा भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने

धनुषाका चारवटै निर्वाचन क्षेत्रमा भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार आज रातीसम्म मतपेटिका जम्मा गरिने छ ।

मतगणनाको लागि सर्वदलीय बैठक आजै ९ बजेपछि बस्ने उनले जानकारी दिए । निर्वाचन अधिकृत उप्रेतीका अनुसार धनुषामा प्रारम्भिक तथ्यांक अनुसार ७० प्रतिशत मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु