मुस्ताङमा मतगणना सुरु, मनाङमा तयारी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मुस्ताङमा मतगणना सुरु, मनाङमा तयारी

काठमाडौं, २१ मंसिर । मुस्ताङमा १० मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ । मुस्ताङकमा मतगणना सुरु भएको नेपाली कांग्रेसका प्रतिनिधि पवन तुलाचनले जानकारी दिए ।

यसैगरी मनाङमा मतगणनाका लागि तयारी भएको छ । मतगण्ना सुरु गर्नका लागि मुचुल्का उठाउने काम भइरहेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु