डडेल्धुरामा दिउसो ३ बजेसम्म ५० प्रतिशत मतदान : अायाेग - Naya Patrika
eNaya Patrika
  • ePaper

डडेल्धुरामा दिउसो ३ बजेसम्म ५० प्रतिशत मतदान : अायाेग

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लामा दिउसो ३ बजे सम्म ५० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । दिउसो ३ बजे सम्मको रेकर्ड अनुसार, ५० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साह जनक मतदान जारी रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु