खिलराज रेग्मीद्वारा मतदान - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

खिलराज रेग्मीद्वारा मतदान

अन्तरिम मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । मतदान गरे पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७० सालमा आफ्नो अध्यक्षतामा संविधान सभाको निर्वाचन भएको स्मरण गरे । उनले देशमा राजनीतिक स्थीरता आउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिले देश र जनताको हितको लागि काम गर्न उनले सुझाव दिए । निर्वाचन पश्चात देश समृद्धितर्फ उम्मुख हुने उनले विश्वास प्रकट गरे । अब पनि निर्वाचित जनप्रतिनिधिले जनचाहना अनुसार काम नगरेमा देश पछि पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु