शान्तिपुर आधारभुत प्राविबाट प्रचण्डले गरे पहिलो मतदान - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

शान्तिपुर आधारभुत प्राविबाट प्रचण्डले गरे पहिलो मतदान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको शान्तिपुर आधारभुत प्राविबाट पहिलो मतदान गरेका छन् । मतदानपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सम्भव भएसम्म निर्वाचन क्षेत्र नम्बर ३ का सबै मतदान केन्द्र जाने प्रतिक्रिया दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु