नेपालमा दूरसञ्चार सेवाकाे विकासक्रम र प्रयोग : इन्फोग्राफिक्स - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपालमा दूरसञ्चार सेवाकाे विकासक्रम र प्रयोग : इन्फोग्राफिक्स

नेपालमा पहिलोपटक १९७३ सालदेखि मेग्नेटो प्रविधिबाट सर्वसाधारणको लागि टेलिफोन सेवा शुरु भएको इतिहास छ । दूरसञ्चार प्रविधिमा भएको अत्याधुनिक विकासक्रमसँगै अहिले मोवाइल ‘फोर जी’ सेवा समेत सञ्चालनमा छ । देशभर दूरसञ्चार सेवा दिने ७ वटा कम्पनी कार्यरत छन् ।

तथ्यांक : नेपाल दूरसञ्चार प्राधिकरण     |       इन्फोग्राफिक्स : गजेन्द्र चालिसे

 

तपाईको प्रतिक्रिया