नुवाकाेटकाे निर्वाचन कार्यालय परिसरमा सकेट बम ! - Naya Patrika
eNaya Patrika
  • ePaper

नुवाकाेटकाे निर्वाचन कार्यालय परिसरमा सकेट बम !

जिल्ला निर्वाचन कार्यालय विदुरमा विहिबार सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली निस्क्रिय बनाएको छ ।

सकेट वम कसले राख्यो भन्ने पहिचान नभएको र अनुषन्धान गरिरहेको प्रहरी उपरिक्षक वसन्तबहादुर कँुवरले बताए । निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा विहान बम राखेको थाहा भएपछि कर्मचारीहरुलाई हटाइएको थियो । मुख्य सडकको छेउमा रहेको कार्यालयमा बम फेला परेपछि यातायात समेत दुई घण्टा अबरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु