मुख्य समाचार
सबै
उत्तरपुस्तिका हराएको विषयमा त्रिविले छानविन गर्ने, प्राडा पौडेलको नेतृत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिविको बिहीबार बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिलाई उत्तर पुस्तिका ...